पूर्व प्रधानमन्त्री र मन्त्रीसहित ‘गोर्खा वारियर’को प्रिमियर, शुक्रवारबाट देशभर हलमा रिलिज हुँदै

February 22, 2024 at 11:48 AM

काठमाडौं।यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘गोर्खा वारियर’को बुधवार बेलुका काठमाडौंको कमलपोखरीस्थित बिग मूभिजमा भव्य रेड कार्पेट प्रिमियर गरिएको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, पूर्व उपप्रधान मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर शाही, कोसी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...