मुस्ताङ- नेपाललाई फिल्म सहितका दृश्य छायांकनको उत्कृष्ट गन्तव्य बनाउने सरकारको तयारी भए पनि आधारभूत प्रक्रिया अव्यवहारिक देखिएको छ । हालै मुस्ताङको कागबेनीस्थित रमणीय चौरमा सम्पन्न एक जापानी म्यूजिक भिडियो छायांकन अनुमति लिने प्रक्रियामा त्यस्तै त्रुटि भेटिएको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयअन्तर्गतको श्रव्य-दृश्य शाखामा छायांकन अनुमतिका लागि आवेदन दिँदा हाल दुईवटा मात्रै फाराम उपलब्ध हुनुले समस्या सिर्जना गराएको हो । मन्त्रालयमा एउटा फिल्म तथा डकुमेन्ट्रीका लागि मात्र फाराम उपलब्ध छ । मन्त्रालयसँग म्यूजिक भिडियो, वेब सिरिज, विज्ञापन वा अन्य व्यावसायिक छायांकनका लागि छुट्टै विधा वा फारम नहुँदा निर्माण टोली दुविधा र मारमा ...
नेपालमा छायांकन अनुमति प्रक्रियामा गम्भीर त्रुटि, विधेयकमै छैन सम्बोधन
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...