द सिनेमा टाइम्स, काठमाडौं । बरिष्ठ अभिनेता तथा निर्देशक नीर शाहले १० वर्षपछि निर्देशनमा कमव्याक गरेको सिनेमा ‘कमला मिस’ आगामी साउन २२ गते प्रदर्शन हुँदैछ । तर, यो सिनेमा रिलिज नहुँदै निर्देशक शाह नयाँ सिनेमाको निर्माण तयारीमा जुटेका छन् । उनको निर्देशनमा बन्ने लागेको सिनेमा ‘प्रिन्स’को शुक्रबार पहिलो गीत रेकर्ड गर्दै निर्माण प्रक्रिया सुरु गरिएको […]
नीर शाहले निर्देशन गर्ने ‘प्रिन्स’को गीत रेकर्ड गर्दै नर्मिाण प्रक्रयिा सुरु
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...