बलिरामको ‘ल्याङ्ग ल्याङ्ग’मा सन्तोषको एन्ट्री

Art Khabar Art Khabar Source Jul 20, 2026
बलिरामको ‘ल्याङ्ग ल्याङ्ग’मा सन्तोषको एन्ट्री

काठमाडौं । युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्ने तयारीमा रहेका निर्देशक बलिराम चौहानले आफ्नो नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’का लागि कलाकार सन्तोष बानियाँलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन् । सोमबार निर्माण पक्ष र कलाकार बानियाँबीच औपचारिक सम्झौता भएसँगै उनी यो प्रोजेक्टमा जोडिएका हुन् । केही समयअघि मात्रै अर्का कलाकार रियान गिरीलाई मुख्य भूमिकामा अनुबन्ध गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...