विजय बराल घाइते भएसँगै रोकिएको ‘सिन्दुरे जात्रा’ छायांकन पुनः सुरु

The Cinema Times The Cinema Times Source Jul 20, 2026
विजय बराल घाइते भएसँगै रोकिएको ‘सिन्दुरे जात्रा’ छायांकन पुनः सुरु

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विजय बराल डेढ महिनापछि सिनेमा छायांकनमा फर्किएका छन् । गत जेठमा सिनेमा ‘सिन्दुरे जात्रा’को छायांकनको क्रममा घोडाबाट लड्दा उनको दाहिने हात भाँचिएको थियो । यसपछि सिनेमाको पूर्ण रूपमा छायांकन रोकियो । अघिल्लो साता विजयले हातको ब्यान्डेज हटाएपछि सिनेमाको छायांकन पुनः सुरु गरिएको हो । विजय निको भएसँगै दुई साताअघिदेखि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...