काठमाडौं– युवापुस्ताको मनोविज्ञान तथा समसामयिक कथालाई पर्दामा उतार्ने तयारीमा रहेका निर्देशक बलिराम चौहानले आफ्नो नयाँ फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ का लागि कलाकार सन्तोष बानियाँलाई मुख्य भूमिकामा अनुवन्ध गरेका छन् । सोमवार निर्माण पक्ष तथा कलाकार बानियाँबीच औपचारिक सम्झौता भएसँगै उनी यो प्रोजेक्टमा जोडिएका हुन् । केही समयअघि मात्रै अर्का कलाकार रियान गिरीलाई मुख्य भूमिकामा अनुवन्ध गरिएको जानकारी सार्वजनिक गरिएको थियो । रोचक कुरा के छ भने, सन्तोष र रियान दुवैले फिल्म ‘होस्टेल ३’ बाट एकैसाथ नेपाली फिल्ममा डेब्यु गरेका कलाकार हुन् । रङ्गमञ्च, म्युजिक भिडियो तथा टेलिसिरियलको लामो अनुभव बटुलेर ठूलो ...
‘ल्याङ्ग ल्याङ्ग’ मा सन्तोषको इन्ट्री
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...