काठमाडौं- निर्देशक एभरेष्ट सूर्य बोहोरा निर्देशित नयाँ फिल्म ‘चमेलीको पोइ’ को शीर्ष गीत ‘ओइ ओइ चमेली, तिम्रा शेरे खोइ’ सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा पत्रकार सम्मेलन गरि प्रदर्शन गरिएको गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर,निर्देशक बोहराको शब्द र राजनराजको संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा नारायण त्रिपाठी, सुरक्षा पन्त र विल्सन विक्रम राई फिचर छन् । लोक आधुनिक शैलीको गीतले दर्शक,स्रोताको मन जित्नेमा आफू बिश्वस्त भएको गायक तथा संगीतकार राजनराजले सुनाए । कार्यक्रममा गीत गाएर माहौल तताएका राजनराजले नयाँ संगीत सृजना गर्नका लागि केही समय आफूले ‘बिश्राम’ ...
‘चमेलीको पोइ’ खोज्दै नारायण र विल्सन (भिडियो)
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...