काठमाडौं। नेपालमा प्रदर्शनरत नेपाली चलचित्र ‘गौंथली’ शुक्रबार (२४ जुलाई)देखि अमेरिकाभर प्रदर्शनमा आउने भएको छ। वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलले विज्ञप्ति जारी गर्दै फिल्म अमेरिकाका २६ राज्यका ५६ सहरमा पहिलो सातामै १ हजारभन्दा बढी शोसहित प्रदर्शन हुने जनाएको छ। प्रदर्शनअघि बिहीबार अमेरिकाका तीन सहरमा विशेष प्रिमियर शो आयोजना गरिनेछ। डलासको फोर्ट वर्थस्थित सिनेपोलिस लक्जरी सिनेमाज, पेन्सिलभेनियाको …
‘गौंथली’ शुक्रबारदेखि अमेरिकाभर प्रदर्शनमा, पहिलो सातामै १ हजारभन्दा बढी शो
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...