काठमाडौं– पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा उल्लासको वातावरण छ । हरेक साताजसो नयाँ–नयाँ फिल्महरु प्रदर्शन भैरहेका छन् भने उत्तिकै संख्यामा नयाँ नयाँ फिल्महरु घोषणासमेत भैरहेका छन् । दर्जन बढी फिल्म त छायांकनकै क्रममा छन् । यसैबीच, बिहीवार काठमाडौंमा एउटा नयाँ फिल्मको घोषणा गरिएको छ । फिल्मको शीर्षक छ– ‘रुमानी रङ ।’ फिल्मको मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह तथा अभिनेता धिरज मगर । उनीहरुको मुख्य भूमिका रहने यो रोमान्टिक फिल्मको पत्रकार सम्मेलनमार्फत निर्माण घोषणा गरिएको हो । अनिल योञ्जनको निर्देशन रहने यो फिल्ममार्फत साम्राज्ञी र धिरजले दोस्रो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...