‘मास्टर्नी’का दुई पोस्टर सार्वजनिक

Art Khabar Art Khabar Source Jul 23, 2026
‘मास्टर्नी’का दुई पोस्टर सार्वजनिक

काठमाडौं । भदौ ५ देखि प्रदर्शनमा आउने चलचित्र ‘मास्टर्नी’को गीत सार्वजनिक भएको छ । अभिनेत्री प्रियंका कार्की निर्माता समेत रहेको चलचित्र ‘मास्टर्नी’को दुईवटा पोस्टर सार्वजनिक भएको हो । पहिलो पोस्टरमा अभिनेत्री प्रियंका कार्की र सिम्रन खड्का प्रस्तुत छन् । अर्को पोस्टरमा प्रियंका कार्कीसँगै प्रमोद अग्रहरी र सिम्रन खड्का छन् । ‘मास्टर्नी’मा प्रियंकाको शीर्ष अभिनय पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...