हलमा ‘गोर्खा वारियर’

February 23, 2024 at 04:12 AM
1 min read

काठमाडौँ- फिल्म ‘गोर्खा वारियर’ आजदेखि हलमा प्रदर्शन भइरहेको छ। फिल्म सन् १९४९ मा मलाया इमरजेन्सी जंगल वारमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा आधारित छ। फिल्मका निर्देशक मिलन चाम्स हुन्। फिल्ममा विजय लामा, शिशिर वाङ्देल, रितेश चाम्स, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, बिरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...