काठमाडौं- आगामी फागुन १८ गतेदेखि रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’ का कलाकार र निर्देशक रिलिज नजिकिएसँगै प्रचार-प्रसारमा कम्मर कसेर लागेका छन् । फिल्म युनिटले बिहीवार काठमाडौं सीमित पत्रकारमाझ फिल्मबारे आफ्ना धारणा राखे । फिल्मका निर्देशक सौरभ चौधरीले आफूले जीवनमा देखेका दुई घटनालाई कथामा उतारिएको बताए । ती घटना लकडाउन अघिको र लकडाउनको समयमा देखिएको उनको भनाई थियो । ‘ती दुई घटनालाई मर्ज गरेर स्क्रिप्टको कन्सेप्ट आएको थियो । यो फिल्म दर्शकका लागि सिनेमाटिक छ, उहाँहरुले अहिलेसम्म समाजमा नभनिएका कथा हाम्रो फिल्ममा पाउनु हुनेछ’, काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक सौरभले भने- ‘यो फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...