शुक्रबारबाट प्रदर्शनमा आयो मिलन चाम्स निर्देशित ‘गोर्खा वारियर’

February 23, 2024 at 05:05 AM

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘गोर्खा वारियर’ आज शुक्रबारबाट नेपालभरका सिनेमा घरमा रिलिज भएको छ । गत भदौमा बेलायतमा प्रिमियर गरिएको सिनेमाको नेपालको धरान, पोखरा र काठमाडौं भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । ‘गोर्खा वारियर’लाई ब्रिटिस प्रधानमन्त्री ऋषि सुनकले समेत शुभकामना दिएका थिए । प्रिमियरबाट राम्रो प्रतिक्रिया […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...