नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै ‘पिताम्बर’को छायांकन सुरु

February 23, 2024 at 04:26 AM

द सिनेमा टाइम्स, काठमाडौं – कृषा चौलागाईको निर्देशनमा निर्माण हुने सिनेमा ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु भएको छ । नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो । सिनेमाका बाल कलाकारले मुहूर्त सट दिएको जानकारी निर्देशक चौलागाईले दिइन् । गत फागुन २ गते सरस्वती पूजाको दिन कान्तिपुर फिल्म एकेडेमीमा स्कृप्ट पूजा गरिएको सिनेमाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...