‘कमेडी च्याम्पियन’ लिएर दर्शक भेट्दै ‘महाजात्रा’

February 23, 2024 at 07:01 AM

काठमाडौं । यसवर्षको प्रतिक्षित नेपाली फिल्म ‘महाजात्रा’ निर्माण समूहले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । निर्माण समूहले यसबारे जानकारी दिँदै फागुन २१ देखि दुई चरणमा हुने जानकारी दिएको छ । ‘हामीले फिल्मको प्रदर्शन अगाडि मोफसलका विभिन्न सहरमा पुगेर दर्शक भेटघाट गर्न लागेका हौँ । दर्शकसँग साक्षात्कार गर्दा हामीसँग रियालिटी शोमार्फत उदाउनुभएका कमेडियनसँगै हाम्रो फिल्मका कलाकारहरू […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...