त्रिवेणी धाममा ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु

February 23, 2024 at 07:57 AM

कृषा चौलागाई निर्देशित फिल्म ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु भएको छ । नवलपरासीको त्रिवेणी धाममा मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । बाल कलाकारले मुहूर्त सट दिएको निर्देशक चौलागाईंले बताइन् । गत फागुन २ गते सरस्वती पूजाको दिन कान्तिपुर फिल्म एकेडेमीमा स्कृप्ट पूजा गरिएको सिनेमाको फागुन ११ गतेबाट पहिलो चरण अन्र्तगतको पन्ध्र दिने सेड्युलको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...