अमेरिकामा रेखाले दिईन् छोरीलाई जन्म

February 23, 2024 at 10:30 AM

अमेरिकामा रेखा थापाले पहिलो सन्तानलाई जन्म दिएकी छिन्। पति बलराम शाही ठकुरीको परिवार सहित अमेरिका रहेकी रेखाले आज पहिलो सन्तानलाई जन्म दिएकी हुन्। रेखाले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाह राखेकी छिन् । नेपाली चलचित्र क्षेत्रकी सुपरहिट नायिका थापाले बलरामसंग प्रेम विवाह गरेकी थिइन्। छोरी र पतिसंगको तस्विर शेयर गर्दै रेखा लेख्छिन्, ‘हेर आकाशमा कालो बादल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...