रेखाले दिईन छोरीलाई जन्म, नाम राखिन वैभवी

February 23, 2024 at 11:27 AM

रंगखबर, काठमाडौँ: केहि महिना देखि अमेरिकामा रहेकी अभिनेत्री रेखा थापाको परिवारमा लक्ष्मीको आगमन भएको छ। अभिनेत्री थापाले अमेरिकामा छोरीलाई जन्म दिएकी छन् । उनको छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको बुझिएको छ । अमेरिकाको कोलोराडोको अस्पतालमा रेखाले पहिलो सन्तानलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जालबाट तस्वीर सार्वजनिक गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...