अगस्त्य: दर्शकका लागि सिनेमाटिक चलचित्र

February 24, 2024 at 09:21 AM

फागुन १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्य च्याप्टर १’को प्रचार प्रसार व्यापक रुपले थालिएको छ। चलचित्र प्रदर्शन मिती नजिकिदै गर्दा यो चलचित्रको प्रचार झनै व्यापक भएको रुपले थालिएको हो। निर्देशक चौधरीकाले जीवनमा देखेका दुई घटनालाई कथामा उतारिएको बताएका छन् । ती घटना लकडाउन अघिको र लकडाउनको समयमा देखिएको उनको भनाई थियो । ‘ती दुई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...