विनोद पौडेल– काठमाडौं– नेपाली चलचित्रको इतिहास त्यति धेरै लामो छैन । तर देशको सांस्कृतिक सम्पदामा चलचित्र उद्योगको आफ्नै स्थान छ । पहिलेका अधिकांश नेपाली चलचित्रहरू भारतीय चलचित्र उद्योगबाट प्रेरितरप्रभावित देखिन्छन् । लामो समयसम्म नेपाली चलचित्रमा गीतदेखि कथाहरुपनि बलिउड शैलीका नै प्रयोग हुन्थे । प्रायः त्यो बेलाका चलचित्रहरू १६ मिलिमिटरमा ९एम एम० को नेगेटिभमा छायांकन गरेर ३५ एमएममा ब्लोअप गरेर देखाईन्थ्यो । ‘राँको’ (निर्देशक स्व.किशोर राना) त्यो पहिलो चलचित्र हो, जुन ३५ एमएममा खिचेर सिनेमास्कोपमा देखाइएको थियो । अहिले डिजिटल यूगमा नेपाली चलचित्र प्रवेश गरे पनि केही निर्देशक भने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...