बलिउड फिल्म ‘ऐरी’मा प्रदीप खड्का

November 29, 2023 at 07:26 AM

काठमाडौँ–  फिल्म ‘ऐरी’ मार्फत अभिनेता प्रदिप खड्का बलिउडमा प्रवेश गरेका छन्। निर्माण टिमले अभिनेता खड्काको भूमिकासहितको माेसन पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो। भिडियोमा प्रदिप टाउकोमा खुकुरी सहित गुथिएको फेटामा देख्न सकिन्छ। ‘ऐरी’को अर्थ सिकारी हो। भिडियोबाट फिल्मको कथा बाघको सिकारको सेरोफेरोमा रहेको अनुमान गर्न सकिन्छ। जीवन थापाको निर्देशनमा बन्ने फिल्म आगामी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...