पुनः चलचित्रमा आउँदै नारायण त्रिपाठी

February 24, 2024 at 05:20 PM

काठमाडौं। एक समयमा चर्चित हास्य कलाकार नारायण त्रिपाठी पुनः नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन्। करिब डेढ दशक लामो ग्यापमा उनले नयाँ चलचित्र ‘चमेलीको पोइ’मा अभिनय गर्न लागेका हुन्।  लामो समयदेखि अमेरिका बस्दै आएका त्रिपाठी यो चलचित्रमा प्रमुख भूमिकामा रहने निर्देशक एभरेस्ट सूर्य बोहराले बताए। अन्य कलाकार भने छनोट नभएको उनले बताए। यो चलचित्र सन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...