‘खजुरे ब्रो’ को फस्ट लुक पोस्टर तथा रिलिज मिति सार्वजनिक

February 24, 2024 at 05:07 PM

धरान। नेपाली चलचित्र ‘खजुरे ब्रो’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। शनिवार पोस्टर सार्वजनिक सँगै यसको रिलिज मिति आगामी २०८१ वैशाख २८ लाई  घोषणा भएको हो। ‘धरान रन’ को १२औँ  संस्करणको अवसरमा पोस्टर सार्वजनिक गरेपछि धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङ्गले आफूले पनि अभिनय गरेको र धरानमा नै छायाङ्कन गरिएको जानकारी गराए। उनले यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...