पोस्टर सार्वजनिक गर्दै ‘खजुरे ब्रो’ को प्रदर्शन मिति घोषणा

February 25, 2024 at 01:15 AM
1 min read

धरान- नयाँ नेपाली फिल्म ‘खजुरे ब्रो’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।शनिबार फिल्मको फस्टलूक पोस्टर सार्वजनिक गरेसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। पूर्वी नेपालमा ‘एथलेटिक्स’ को महाकुम्भ मानिने ‘धरान रन’ को १२औं  संस्करणको अवसरमा धरानबासी दर्शकलाई साक्षी राख्दै पोस्टर सार्वजनिक गरिएको हो । ‘धरान रन’ मा बोल्दै धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ्गले आफूले पनि अभिनय गरेको र धरानमा नै छायाँकन गरिएको‌ फिल्मले दर्शक मन जित्ने बताए । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख चार जना पात्रलाई फिल्मकै गेटअपमा प्रस्तुत गरिएको छ।  पोस्टरको डिजाइन रोयल भिमसेनले गरेका हुन् । आगामी वैशाख २८ गते ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...