‘चित्रा’को तीन पोस्टर सार्वजनिक

November 29, 2023 at 06:36 AM
1 min read

काठमाडौँ-  फिल्म ‘चित्रा’ को तीन पोस्टर सार्वजनिक गरिएको छ। फिल्मका निर्देशक घनश्याम लामिछानेले फेसबुकमार्फत पोस्टर सार्वजनिक गरेका हुन्। पहिलो पोस्टरमा डेब्यू अभिनेता सन्तोष अधिकारीसहित अर्पण थापा, प्रमोद अग्रहरिलाई देख्न सकिन्छ। दोस्राेमा अभिनेत्री शुभेक्षा खड्का, मेनुका प्रधान र अन्जना बराइलीसँगै अभिनेता अर्पण, प्रमोद र सन्तोष छन्। तेस्रो पोस्टरमा सन्तोष, सिम्रन खड्का र बाल कलाकार आयुशी ढकाल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...