सिन्धुलीमा सकियो ‘सिटामोल’को छायांकन

February 25, 2024 at 08:04 AM

निर्देशक राज बहादुर सानेको निर्देशनमा निर्माण भैरहेको चलचित्र ‘सिटामोल’को छायांकन सकिएको छ । काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै चलचित्रको सम्पुर्ण छायांकन सिन्धुलीमा सकएिको निर्देशक सानेले जनाए । माओवादी जनयुद्धको कथामा आधारित रहेर निर्माण गरिएको यो चलचित्रको छायांकन सकिएसङै निर्माण टिमले मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्वीर समेत सार्वजनिक गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...