जनयुद्धको कथामा आधारित ‘सिटामोल’को छायांकन सकियो

February 25, 2024 at 09:47 AM

काठमाडौँ– राज बहादुर साने निर्देशित फिल्म ‘सिटामोल’को छायांकन सकिएको छ। काठमाडौँका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सम्पूर्ण छायांकन सिन्धुलीमा सकिएको निर्देशक सानेले बताए। सिन्धुलीमा २५ दिनसम्म फिल्मको छायांकन गरिएको थियो। सहज वातावरणमा फिल्मको छायांकन सकिएको फिल्म आगामी तीजमा  प्रदर्शन गर्ने तयारी रहेको  निर्देशक सानेले जानकारी दिए। फिल्म दिव्य सुवेदीले छायांकन गरिरहेका छन्। निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...