‘रङ्गेली’मा मेरो चरित्रलाई सामान्य भएर बाँच्न सहज छैन’: दयाहाङ

February 25, 2024 at 11:03 AM

काठमाडौं। अभिनेता दयाहाङ राई सन् २०१३ मा रिलिज चलचित्र ‘छड्के’ पछि यही फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘रङ्गेली’मा ‘ग्याङस्टर’ चरित्रमा देखिँदै छन् । दयाहाङको बुझाइमा ‘छड्के’ र ‘रङ्गेली’को ग्याङस्टार चरित्रको उठान भेगीय हिसाबले केही फरक छ । दयाहाङ ‘रङ्गेली’मा ‘विजय’ पात्रको भूमिकामा छन् । “मैले अहिलेसम्म गरिरहेको चरित्रहरू चाहिँ प्राय ‘ग्रे’ चरित्र छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...