‘रङ्गेली’ मा ‘विजय’ बनेका दयाहाङ भन्छन्– ‘समाजमा यो पात्र हुनु हुँदैन’

February 25, 2024 at 10:28 AM

(फागुन २५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रङ्गेली’ मा विजयको भूमिकामा अभिनेता दयाहाङ राई ।) काठमाडौं– अभिनेता दयाहाङ राई सन् २०१३ मा रिलिज भएको फिल्म ‘छड्के’ पछि यही फागुन २५ गतेदेखि रिलिज हुने फिल्म ‘रङ्गेली’ मा पहिलो पटक ‘ग्याङस्टार’ चरित्रमा देखिँदै छन् । दयाहाङको बुझाइमा छड्के र रङ्गेलीको ग्याङस्टार चरित्रको उठान भेगीय हिसाबले केही फरक छ । दयाहाङ ‘रङ्गेली’ मा ‘विजय’ पात्रको भूमिकामा छन् । ‘मैले अहिलेसम्म गरिरहेको चरित्रहरू चाहिँ प्राय ‘ग्रे’ चरित्र छन् । ती चरित्रमा नेगेटिभ र पोजेटिभ दुवै कला छ । रङ्गेलीको चरित्रलाई पनि ग्रे चरित्र मान्न सकिन्छ, तर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...