दिनेश राउतको निर्देशनमा ‘पूजार सार्की’ बन्दै

November 24, 2023 at 08:21 AM

काठमाडौँ– फिल्म ‘पूजार सार्की’ बन्ने भएको छ। फिल्मको निर्देशन दिनेश राउतले गर्ने भएका छन्। निर्देशक राउतले सामाजिक सञ्जालमार्फत फिल्म आफूले ७ औँ फिल्म  निर्माण गर्न लागेकाे घोषणा गरेका हुन्। जातीय विभेद विरुद्धको कथा प्रस्तुत गरिने बताइएको छ। फिल्ममा कलाकार छनोटका कार्य भइरहेको निर्माण टिमले जनाएको छ। विकास सुवेदीको लेखन रहने फिल्म सुभाष भुषालले लगानी गर्नेछन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...