काठमाडौं– राज बहादुर सानेको निर्देशनमा बनिरहेको नयाँ नेपाली फिल्म ‘सिटामोल’ को छायांकन सम्पन्न भएको छ । निर्देशक सानेले काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सम्पूर्ण छायांकन सिन्धुलीमा सकिएको बताएका छन् । फिल्मको छायांकन २५ दिनसम्म सिन्धुलीमा गरिएको हो । फिल्मको छायांकन सहज वातावरणमा रमाइलोसँग सकिएकाले फिल्म राम्रो बनेको निर्देशक सानेको भनाइ छ । अहिलेको अवस्थामा नै काम भएमा आगामी तीजमा फिल्म रिलिज लक्ष्य राखिए निर्माण टिमले जानकारी दिएको छ । फिल्मको छायांकन सकिएपछि निर्माण टिमले मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्विरसमेत सार्वजनिक गरेको छ । सार्वजनिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...