सकियो ‘सिटामोल’को छायांकन

February 26, 2024 at 12:01 AM

काठमाडौं । राजबहादुर सानेको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘सिटामोल’को छायांकन सकिएको छ । निर्देशक सानेले काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै छायांकन सिन्धुलीमा सकिएको जानकारी गराउभयो । चलचित्रको छायांकन २५ दिनसम्म सिन्धुलीमा गरिएको हो । सिनेमाको छायांकन सहज वातावरणमा रमाइलोसँग सकिएकाले राम्रो बनेको निर्देशक सानेले बताउनुभयो । अहिलेको अवस्थामा नै काम भएको खण्डमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...