‘खजुरे ब्रो’ को फष्टलुक पोटर सार्वजनिक

February 25, 2024 at 11:52 PM

धरान । चलचित्र ‘खजुरे ब्रो’ को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले फष्टलुक पोष्टर सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा गरेको हो । पूर्वी नेपालमा ‘एथलेटिक्स’ को महाकुम्भ मानिने ‘धरान रन’ को १२औं संस्करणको अवसरमा धरानबासी थुप्रै दर्शकलाई साक्षी राख्दै पोस्टर सार्वजनिक गरिएको हो । ‘धरान रन’मा बोल्दै धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पांगले आफूले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...