काठमाडौं– अभिनेत्री वर्षा सिवाकोटीलाई पछिल्लो पटक दुई नेपाली फिल्महरु ‘परदेशी–२’ तथा ‘पशुपतिप्रसाद–२ः भष्मे डन’ मा देखिएको थियो । दुबै फिल्महरु व्यवसायिक रुपमा सफल भए । त्यसपछि अहिले वर्षालाई फिल्मको छायांकनमा भन्दा पनि विभिन्न गहना र बुटिकको प्रमोशनमा व्यस्त भएको देखिन्छ । यद्यपि, उनी विभिन्न अवसरमा आफ्नी आमासँग डेट गरेको भन्दै तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । भनिन्छ नि, छोरीले जस्तो आमा–बुबालाई बुझ्ने कोहि हुँदैनन् । अहिले वर्षाले पनि आफ्नी आमालाई गरेका मायाले यो कुरालाई थप प्रमाणित गर्छ । त्यसो त वर्षामा निकै परिवर्तनहरु देखिएका छन् । अहिले उनी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...