काठमाडौं– अभिनेत्री नीता ढुंगानाको निर्माण रहेको फिल्म ‘ह्रस्व–दीर्घ’ को अमेरिका तथा क्यानडा प्रदर्शन अधिकार बिक्री भएको छ । नेपाली तथा तेलेगु भाषाना रिलिज हुने यो फिल्मको प्रदर्शन अधिकार रमेश भट्टको एभरेष्ट इन्टरटेनमेन्ट तथा अभिजित राई इ–पिक इन्टरटेन्मेन्टले संयूक्त रुपमा लिएका हुन् । चन्द्र पन्तद्वारा निर्देशित फिल्म आफ्नो बलियो नेपाली तथा चर्चित भारतीय कलाकारहरुको लाइनअपका कारण चर्चामा रहेको छ । यो फिल्ममा ब्रम्हा नन्दम, अलि तथा ‘गजनी’ फिल्मका खलनायक विजय रावतको समेत अभिनय रहेको छ । हरिहर अधिकारीले लेखेको फिल्ममा हरिहर तथा नीतासहित विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईँटेल, बुद्धि तामाङ, प्रशान्त ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...