लोक दोहोरी गीत ‘चरी वनमा’ सार्वजनिक

February 26, 2024 at 07:53 AM

द सिनेमा टाइम्स, काठमाडौं – गायक गायिका नकुल थापा, विष्णु थापा, राधिका गिरी र शान्ति पोखरेलको स्वरमा नयाँ लोक दोहोरी गीत ‘चरी वनमा’ हालै सार्वजनिक गरिएको छ । राधिका गिरी र शान्ति पोखरेलको संयुक्त प्रस्तुतिमा तयार भएको गीतमा गायक नकुल थापाको लय तथा विष्णुको शब्द रचना रहेको छ । लोक लयमा बुनिएको १८ मिनेट लामो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...