करिष्माको आक्रोश: चलचित्र सस्थांनको २७ रोपनी जग्गा कहाँ गयो ? भन्छिन अदालत जान नपरोस

February 26, 2024 at 07:28 AM

रंगखबर, काठमाडौँ: समसामाहिक विषयमा खुलेर आफ्ना कुरा राख्न अभिनेत्री करिष्मा मानन्धर कहिल्यै हिचकिचाउदिनन। भर्खरै मात्र उनले आफ्नो सामाजिक संजाल फेसबुकमा नेपाली चलचित्र संस्थानको जग्गा कहाँ गयो भनेर प्रश्न सोधेकी छिन् । उनले सस्थांनको २७ रोपनी जग्गाको खोजी गर्नुपर्ने भन्दै सम्बन्धित निकायलाई आग्रह गरेकी हुन्। यदि उक्त जग्गाको छानविन नभएको खण्डमा उनले अदालतको ढोका सम्म जाने चेतावनी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...