‘मोदीबेनी’ दोश्रो सेड्युलको तयारीमा टिम, कस्तो होला बर्षा र अमरको केमेस्ट्री ?

February 26, 2024 at 06:49 AM
1 min read

रंगखबर, काठमाडौँ: अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ फिल्म ‘मोदीबेनी’ छायाङ्कनको दोस्रो तालिकामा फागुन १६ गते पर्वतको चित्रे तर्फ जाँदैछन् । करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो फिल्मले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ । फिल्ममा रहने हालको कथामा अमर र वर्षा प्रमुख भूमिकामा छन् । छायाङ्कनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...