कस्तुप र थानेश्वरको सहकार्यको गीत ‘कहाँ गयौ निरमाया’

February 26, 2024 at 11:27 AM

काठमाडौं।गीतकार, गायक तथा सङ्गीतकार कस्तुप पन्तले सार्वजनिक गरेको नयाँ गीत ‘कहाँ गयौ निरमाया’ चर्चामा रहेको छ । गीतका मन छुने शब्द, थानेश्वर गौतमको गायन तथा यसको भिडियोको चर्चा भइरहेको छ । लोकप्रिय गायक गौतमले स्वर दिएको गीतमा शब्द तथा सङ्गीत पन्तको रहेको छ । कुमार केसीले यसको भिडियो निर्देशन गरेका छन् । भिडियोमा मोडल त्रय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...