फागुन १९ मा विवाह गर्दै अभिनेत्री नन्दिता केसी

February 26, 2024 at 12:50 PM

अभिनेत्री नन्दिता केसी बैवाहिक जीवनमा बाँधिने भएकी छिन् । नन्दिताले डा अरविन्द्र कटवालसंग विवाह गर्न लागेकी हुन् । कार्डियोलोजिस्ट कटवालसंग उनको केहि महिना आगाडी भेट भएको बुझिएको छ । मागी विवाहको लागी भेट भएको यो जोडीले फागुन १९ गते शनिबार विवाह गर्दैछन् । नन्दिता लामो समयबाट अमेरिकामा वस्दै आएकी छिन्। उनका हुनेवाला श्रीमान पनि अमेरिकाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...