भजन शिरोमणि भक्तराज आचार्यको निधन

February 26, 2024 at 12:20 PM

काठमाडौं।वरिष्ठ गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ । सोमबार अपराह्न अस्पताल लैजाँदै गर्दा उनको निधन भएको बताइएको छ । अपराह्न साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरूपराज र सङ्गीतकार हरि लम्सालले ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको बाटोमै निधन भएको हो । आचार्यले ३० वर्षदेखि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...