फेस्टिभलमा थाहा वृत्तचित्रसहित कुनकुन फिल्म देखाइदैछ?

November 23, 2023 at 07:23 AM
1 min read

काठमाडौँ- मकवानपुरको थाहा नगरपालिकामा मंसिर ९ गतेदेखि हुने ‘थाहा फिल्म फेस्टिभल’मा थाहा वृत्तचित्र प्रदर्शन गरिने भएको छ। आयोजकका अनुसार करिब ३६ मिनेटको वृत्तचित्रमा थाहाका प्रमुख पर्यटकीय स्थल चित्लाङ, बज्रवाराही, टिस्टुङ, आग्रा, दामन र पालुङका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई समेटिएको छ। वृतचित्रको निर्देशन थाहा कला केन्द्रका सञ्चालक सानोबाबु मोक्तानले गरेका छन्। पालिकाका सबै वडाका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...