‘आर्टिकल ३७०’को बलिउड बक्स अफिसमा धमाका – तीन दिनमा २५.४५ करोडको व्यापार

February 27, 2024 at 06:06 AM

नायिका यमी गौतमको नयाँ चलचित्र ‘आर्टिकल ३७०’ले बलिउडको बक्स अफिसमा धमाका मच्चाइरहेको छ । समीक्षकबाट समेत उत्कृष्ट प्रतिक्रिया पाएको यो चलचित्रले दर्शकको पनि साथ पाइरहेको छ । यो चलचित्रले रिलिजको पहिलो दिन शुक्रबार ६.१२ करोडको व्यापार गरेको थियो । शनिबार चलचित्रको व्यापार ९.०८ करोड पुग्यो । आइतबार बिदाको दिन चलचित्रले १०.२५ करोडको कमाई गर्यो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...