‘अगस्त्य’ ट्रेलरमा देखाइएको भन्दा धेरै कुरा चलचित्रमा छ : सौगात मल्ल

February 27, 2024 at 05:55 AM

यही शुक्रबारबाट व्यापक पर्दर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अगस्त्य’का नायक सौगात मल्लले चलचित्र सोचेभन्दा राम्रो बनेको बताएका छन्। चलचित्र प्रदर्शन मिती नजिकिदै गर्दा प्रचारप्रसारलाई तिव्र परेका उनले ट्रेलरामा देखाएको भन्दा चलचित्र १० गुणा राम्रो बनेको दाबी गरेका हुन्। चलचित्रको ट्रेलर उत्कृष्ट हुने तर चलचित्र कमजोर हुने शैलीका कारण दर्शक निराश पनि छन् । तर, चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...