‘नेरुफ’को तेस्रो संस्करण रामेछापमा हुँदै

February 27, 2024 at 06:11 AM

काठमाडौँ–  नेपाल ग्रामीण सिनेमा महोत्सव (नेरुफ)को तेस्रो संस्करण रामेछापमा हुने भएको छ। आगामी बैशाखमा रामेछाप नगरपालिकामा महोत्सव गर्न लागेको आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। ग्रामीण परिवेशमा निर्माण भएका फिल्मलाई ग्रामीण क्षेत्रमा प्रवर्द्धन गर्ने उद्देश्य लिएको महोत्सवको आयोजना गरिएको अध्यक्ष सापकोटाले बताए। ‘ग्रामीण भेगका दर्शकलाई नेपाली फिल्मप्रति आकर्षित गराउनु नै महोत्सवको मुख्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...