अमेरिका र क्यानडामा नीताको ‘ह्रस्व दीर्घ’ विक्री

February 27, 2024 at 06:24 AM

नायिका नीता ढुंगानाको निर्माणमा तयार भएको चलचित्र ‘ह्रस्व दीर्घ’को ओभरसिज राइट्स विक्री भइरहेको छ । यो चलचित्रको अमेरिका तथा क्यानडामा प्रदर्शन अधिकार पनि विक्री भएको हो । यसअघि चलचित्रको जापान र दक्षिण कोरियाको अधिकार विक्री भएको थियो । नेपाली तथा तेलेगु भाषाना रिलिज हुने यो चलचित्रको प्रदर्शन अधिकार रमेश भट्टको एभ्रेष्ट इन्टरटेनमेन्ट तथा अभिजित राई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...