‘उपहार’ प्रदर्शनको पूर्व सन्ध्यामा रेखा थापाका निर्देशक देउजाले किन भेटे प्रधानमन्त्री ?

February 27, 2024 at 11:40 AM

काठमाडौं– यही फागुन २५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उपहार’ का निर्देशक ज्ञानेन्द्र देउजाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गर्दै फिल्मसँग सम्बन्धित रहेर गहन छलफल भएको निर्देशक देउजाले बताएका छन् । प्रधानमन्त्रीसँगको तस्विर सेयर गर्दै देउजाले सामाजिक सञ्जालमा लेखेका छन् – ‘फिल्मकर्ममा निरन्तर लागि रहनुको विशेष उपलब्धि आजको दिनलाई म विशेष दिन मान्दछु । फिल्मसँग सम्बन्धित रहेर सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू संग प्रधानमन्त्रीज्यूको निवास बालुवाटारमा व्यक्तिगत रुपमा विशेष छलफल गर्न पाइयो, जय नेपाली चलचित्र ।’ फागुन २५ गते प्रर्दशनमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...