काठमाडौं– गत फागुन ११ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘गोर्खा वारियर’ का अभिनेता रितेश चाम्सले मंगलवार एक समारोहमा आफ्नो आँसु रोक्न सकेनन् । यो फिल्मको निर्माण टिमले सञ्चारकर्मीलाई धन्यवाद ज्ञापन गर्न आयोजित ‘मीट एण्ड ग्रीट’ कार्यक्रममा पत्रकारद्वारा सोधिएको एउटा प्रश्नको जवाफमा रितेशले आफ्नो वास्तविक कथा सुनाउँदा उनीसंगै सबै भावुक भएका हुन् । आफू बेलायती सेनामा भएको बेला अफगानिस्तानको युद्धमा बेलायतको तर्फबाट भाग लिएको घटना उनले यसअघि लुकाउँदै आएका थिए । युद्धको दर्दनाक पीडा उनले अहिलेसम्म खोल्न चाहेका थिएनन् । आफ्नो त्यो कालो इतिहास भएकाले प्रारम्भमा उनले बताउन चाहेनन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...