सङ्गीतकार आचार्यको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

February 27, 2024 at 03:04 PM

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भजन शिरोमणि, वरिष्ठ गायक एवम् संगीतकार भक्तराज आचार्यको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाको तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी भजन शिरोमणिका रूपमा नेपाली जनजनको हृदयमा बस्न सफल सुप्रसिद्ध गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति गहिरो दुःख व्यक्त गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...