दर्शक भेट्न हिँडे सौगात

February 27, 2024 at 04:52 PM
1 min read

बुटवल।एक्सन-थ्रीलर चलचित्र ‘अगस्त्य’का प्रमुख अभिनेता सौगात मल्ल काठमाडौं बाहिर निस्केका छन् । उनी चलचित्रको प्रचारको लागि मिडिया तथा दर्शक भेट्न देश दौडाहामा निस्केका हुन् । बदलाको कथामा आधारित चलचित्र ‘अगस्त्य’को रिलिज मिति नजिकिँदै गर्दा मल्ल दर्शक भेट्न तराई मधेसमा केन्द्रित छन् । तराईको भूभागसँगै हरेक नेपालीले हेर्ने पर्ने कथा बनेको बताउँदै सौगातले यस चलचित्रले समाजको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...